थानीमाई मन्दिरमा भक्तजनको घुइँचो


 


तनहुँको भानु नगरपालिका–७ वसन्तपुरस्थित थानीमाई मन्दिरमा कात्तिकको पहिलो मङ्गलबार फूलको डोली भित्र्याउन भक्तजनको घुइँचो । फूलको डोली भित्र्याउन करिब पाँच हजार भक्तजन आएको मन्दिर व्यवस्थापन समितिको अनुमान छ । तस्बिर: कृष्ण न्यौपाने/रासस

प्रकाशित मिति: ६ कार्तिक २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्