सुनको भाउ बढ्यो


 


काठमाण्डौ,माघ २३
आज सुनको भाउ बढेको छ । शुक्रबार फाइन गोल्डको मूल्य ५५ हजार १ सय रहेकोमा आज प्रतितोलामा २ सयले बढेर ५५ हजार ३ सयमा मा कारोबार भईरहेको छ ।

चाँदीको मूल्य पनि आज बढेको छ । चाँदी प्रतितोला ८ सय  रूपैयाँ रहेकोमा आज प्रतितोलामा ५ रुपैयाँले बढेर ८ सय ५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवासयी महासंघले जनाएको छ ।

प्रकाशित मिति: २३ माघ २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्