यस्तो छ आज विदेशी मुद्राको विनिमय दर


 


काठमाडौँ, कार्तिक ६ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

राष्ट्र बैंकका अनुसार अमेरिकी डलर १ को खरिददर १३४ रुपैयाँ २२ पैसा र बिक्रीदर १३४ रुपैयाँ ८२ पैसा कायम भएको छ ।

युरोपियन युरो १ को खरिददर १४५ रुपैयाँ ६५ पैसा र बिक्रीदर १४६ रुपैयाँ ३० पैसा तोकिएको छ ।

युके पाउण्ड स्ट्रलिङ १ को खरिददर १७४ रुपैयाँ ८६ पैसा र बिक्रीदर १७५ रुपैयाँ ६४ पैसा निर्धारण गरिएको छ ।

अष्ट्रेलियन डलर १ को खरिददर ८९ रुपैयाँ ७५ पैसा र बिक्रीदर ९० रुपैयाँ १५ पैसा रहेको छ ।

त्यसैगरी क्यानेडियन डलर १ को खरिददर ९७ रुपैयाँ १२ पैसा र बिक्रीदर ९७ रुपैयाँ ५६ पैसा तोकिएको छ ।

प्रकाशित मिति: ६ कार्तिक २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्