घरेलु मदिरा नष्ट गर्दै सुरक्षाकर्मी


 


जिल्ला सदरमुकाम तम्घासमा बरामद गरिएको अवैध रूपमा उत्पादन गरेको घरेलु मदिरा तथा कच्चा पदार्थ नष्ट गर्दै सुरक्षाकर्मी । प्रहरीले सदरमुकामका विभिन्न स्थानबाट घरेलु मदिरा बनाउन तयार गरिएको कच्चा पदार्थ ६५५ किलो र तयारी मदिरा १६२ लिटर बरामद गरेको थियो । तस्बिरः जनार्दन घिमिरे/रासस

प्रकाशित मिति: ५ कार्तिक २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्