कति छ आज विदेशी मुद्राको विनिमय दर ?


 


काठमाडौं, कार्तिक ५ । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विभिन्न विदेशी मुद्राको विनिमय दर जारी गरेको छ ।

जसअनुसार आज अमेरिकी डलर १ को खरिद दर १३४ रुपैयाँ २१ रुपैयाँ र बिक्रीदर १३४ रुपैयाँ ८१ पैसा तोकिएको छ ।

युरोपियन युरो १ को खरिद दर १४५ रुपैयाँ ८४ पैसा र बिक्रीदर १४६ रुपैयाँ ४९ पैसा रहेको छ ।

युके पाउण्ड स्टर्लिङ १ को खरिद दर १७५ रुपैयाँ १६ पैसा र बिक्रीदर १७५ रुपैयाँ ९५ रुपैयाँ कायम भएको छ ।

अष्टे«लियन डलर १ को खरिद दर ९० रुपैयाँ ०१ पैसा र बिक्रीदर ९० रुपैयाँ ४२ पैसा तोकिएको छ ।

त्यसैगरी क्यानडियन डलर १ को खरिद दर ९७ रुपैयाँ २५ पैसा र बिक्रीदर ९७ रुपैयाँ ६८ पैसा तोकिएको छ ।

प्रकाशित मिति: ५ कार्तिक २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्