सुरक्षाकर्मी


 


सहकारी ठगी मुद्दामा शुक्रबार पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आइतबार कास्की जिल्ला अदालतमा उपस्थित गराउने भएपछि शहिदचोकमा परिचालित सुरक्षाकर्मी । रवि समर्थक र सहकारी पीडितपक्षको प्रदर्शनलाई लक्षित गरेर यहाँको सुरक्षा कडा पारिएको छ। तस्बिरः कृष्ण दवाडी/रासस

प्रकाशित मिति: ४ कार्तिक २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्