एमालेको सचिवालय बैठक आज बस्दै, यस्ता छन् एजेण्डा


 


काठमाडौं, कार्तिक ४ । सत्तारुढ दल नेकपा एमालेको सचिवालय बैठक आज (आइतबार) बस्दै छ ।

बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा साँझ ५ बजेका लागि बोलाइएको छ ।

बैठकमा पछिल्लो राजनीतिक परिस्थिति, स्थानीय तहको उपनिर्वाचन लगायतका समसामयिक विषयमा छलफल हुने बताइएको छ ।

प्रकाशित मिति: ४ कार्तिक २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्