बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै


 


काठमाडौंको तारकेश्वरस्थित मनमैजुमा बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदै महिला स्वयंसेविका । नेपाल सरकारले देशभर आज र भोलि ६ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम रहेको छ । तस्बिर: हरिराम भेटुवाल/रासस

प्रकाशित मिति: २ कार्तिक २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्