दोलखा केन्द्र बनाएर भूकम्प


 


काठमाडाैं, माघ २२

शनिबार दोलखा केन्द्र बनाएर पराकम्प गएको छ । साँझ ५ बजेर ५८ मिनेट जाँदा ४.४ म्याग्नेच्युडको पराकम्प गएको सिस्मो नेपालले जनाएको छ।

गत वैशाख १२ कै भूकम्पको पराकम्प भएको भएको जनाइएको छ। यस अघि २०१६ नोभेम्बर २८ मा पराकम्प गएको सिस्मो नेपालले आफ्नो वेब साइटमा अपडेट गरेको छ।

प्रकाशित मिति: २२ माघ २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्