कति छ आज विदेशी मुद्राको विनिमय दर ?


 


काठमाडौँ, कार्तिक २ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

जसअनुसा आज अमेरिकी डलर १ को खरिद १३४ रुपैयाँ २२ पैसा र बिक्रीदर १३४ रुपैयाँ ८२ पैसा तोकिएको छ ।

युरो १ को खरिद दर १४५ रुपैयाँ ८५ पैसा र बिक्रीदर १४६ रुपैयाँ ५० रुपैयाँ निर्धारण गरिएको छ ।

युके पाउण्ड स्टर्लिङ १ को खरिद दर १७४ रुपैयाँ ६७ पैसा र बिक्री दर १७५ रुपैयाँ ४५ रुपैयाँ कायम गरिएको छ ।

अस्टे«लियन डलर १ को खरिद दर ८९ रुपैयाँ ९३ पैसा र बिक्रीदर ९० रुपैयाँ ३४ पैसा तोकिएको छ ।

त्यसैगरी क्यानडियन डलर १ को खरिददर ९७ रुपैयाँ ४३ पैसा र बिक्रीदर ९७ रुपैयाँ ८६ पैसा तोकिएको छ ।

यस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर :

प्रकाशित मिति: २ कार्तिक २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्