धानका मुठा बाढ्दै


 


शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका किसान बिहीबार खेतमा काटेको धानका मुठा बाढ्दै । दसैँ मनाएका किसान अहिले धान भित्राउने कार्यमा व्यस्त छन् । तस्बिरः राजेन्द्रप्रसाद पनेरु/रासस

प्रकाशित मिति: १ कार्तिक २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्