कति छ आज विदेशी मुद्राको विनिमय दर ?


 


काठमाडौं, कार्तिक १ । नेपाल राष्ट्र बैंकले आज (बिहीबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर १३४ रुपैयाँ १० पैसा र बिक्रीदर १३४ रुपैयाँ ७० पैसा तोकिएको छ ।

युरोपियन यूरो १ को खरिददर १४६ रुपैयाँ ४ पैसा र बिक्रीदर १४६ रुपैयाँ ७० पैसा कायम भएको छ ।

युके पाउण्ड स्ट्रलिङ १ को खरिददर १७४ रुपैयाँ ५२ पैसा र बिक्रीदर १७५ रुपैयाँ ३१ पैसा निर्धारण गरिएको छ ।

अष्ट्रेलियन डलर १ को खरिददर ८९ रुपैयाँ ६४ पैसा र बिक्रीदर ९० रुपैयाँ ४ पैसा तोकिएको छ ।

यस्तै क्यानेडियन डलर १ को खरिददर ९७ रुपैयाँ २८ पैसा र बिक्रीदर ९७ रुपैयाँ ७२ पैसा रहेको छ ।

प्रकाशित मिति: १ कार्तिक २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्