यस्तो छ आज विदेशी मुद्राको विनिमय दर


 


काठमाडौं, असोज ३० । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर १३४ रुपैयाँ १७ पैसा र बिक्रीदर १३४ रुपैयाँ ७७ पैसा निर्धारण गरिएको छ ।

युरोपियन युरो १ को खरिददर १४६ रुपैयाँ २४ पैसा र बिक्रीदर १४६ रुपैयाँ ८९ पैसा तोकएको छ ।

युके पाउण्ड स्टर्लिङ १ को खरिददर १७५ रुपैयाँ ५० पैसा र बिक्रीदर १७६ रुपैयाँ २९ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर १ को खरिददर ९० रुपैयाँ ५ पैसा र बिक्रीदर ९० रुपैयाँ ४५ पैसा कायम भएको छ ।

यस्तै क्यानेडियन डलर १ को खरिददर ९७ रुपैयाँ १२ पैसा र बिक्रीदर ९७ रुपैयाँ ४५ पैसा निर्धारण गरिएको छ ।

प्रकाशित मिति: ३० आश्विन २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्