दुर्गा भवानीको मूर्ति विसर्जनको लागि लैजाँदै भक्तजन


 


महोत्तरीको जलेश्वर नगरपालिका-२ स्थित दुर्गा चोकमा बडादसैँमा पूजाको लागि निर्माण गरिएको दुर्गा भवानीको मूर्ति आज विसर्जनको लागि लैजाँदै भक्तजन । तस्बिर : सञ्जीतकुमार मण्डल/रासस

प्रकाशित मिति: २७ आश्विन २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्