मुस्ताङमा लिङ्गे पिङको रौनक


 


मुस्ताङको थासाङ गाउँपालिका–२ सौरुका स्थानीयहरु दसैँको अवसर पारेर लिङ्गे पिङमा रमाउँदै । पछिल्लो समय मुस्ताङमा पनि दसैँको बेला स्थानीयहरु लिङ्गे पिङ बनाएर मनोरञ्जन लिने गर्छन् । तस्बिरः सुशील थकाली/रासस

प्रकाशित मिति: २७ आश्विन २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्