सखिया नृत्य


 


कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-३ जोनापुरमा थारु समुदायका युवतीहरु बडादसैँका अवसरमा शनिबार बरका गुरुवाको आँगनमा सखिय नृत्य गर्दै। बडादसैँको टीका थापेपछि थारु समुदायका युवतीहरुले भगवान श्रीकृष्णको गाथमा आधारित गीतहरु गाएर सखिया नृत्य देखाउने गर्दछन । तस्बिर : राजेन्द्रप्रसाद पनेरु/रासस

प्रकाशित मिति: २६ आश्विन २०८१, शनिबार

प्रतिक्रिया दिनुहोस्