बालगृहका बालबालिका टीका ग्रहण पछि सामूहिक तस्बिरमा


 


काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका-९ ढाइटारमा सञ्चालित सेवाक नेपाल बालगृहका बालबालिका विजया दशमीको टीका तथा जमरा लगाए पछि सामूहिक तस्बिरमा । स्वदेश तथा विदेशमा बस्ने अभियन्ताहरूबाट सञ्चालित बालगृहमा आमा बाबु नभएका ३२ जना अनाथ बालबालिका छन् । तस्बिर : रत्न श्रेष्ठ/रासस

प्रकाशित मिति: २६ आश्विन २०८१, शनिबार

प्रतिक्रिया दिनुहोस्