पितृ पूजा गरेको पित्तर सेलाउन नदीमा जाँदै


 


दाङ देउखुरीको राप्ती गाउँपालिका– ३ स्थित खुरुरिया गाउँका थारु समुदायको महिला शुक्रबार पितृ पूजा गरेको पित्तर सेलाउन राप्ती नदीमा जाँदै । थारु समुदायले परापूर्वकालदेखि दसैँको महानवमीका दिन पितृ पूजा गर्ने चलन छ । तस्बिरः कुलदीप न्यौपाने/रासस

प्रकाशित मिति: २५ आश्विन २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्