यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर


 


काठमाडौँ, असोज २३ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर १३४ ०५ण् पैसा र बिक्रीदर १३४ रुपैयाँ ६५ पैसा कायम भएको छ ।

युरोपियन युरो १ को खरिददर १४७ रुपैयाँ २१ पैसा र बिक्रीदर १४७ रुपैयाँ ८७ पैसा तोकिएको छ ।

युके पाउण्ड स्टर्लिङ १ को खरिददर १७५ रुपैयाँ ५२ पैसा र बिक्रीदर एक सय ७६ रुपैयाँ ३० पैसा रहेको छ ।

यसैगरी अष्ट्रेलियन डलर १ को खरिददर ९० रुपैयाँ २८ पैसा र बिक्रीदर ९० रुपैयाँ ६८ पैसा र क्यानेडियन डलर १ को खरिददर ९८ रुपैयाँ २७ पैसा र बिक्रीदर ९८ रुपैयाँ ७१ पैसा तोकिएको छ ।

यस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर :

प्रकाशित मिति: २३ आश्विन २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्