यस्तो छ आज विदेशी मुद्राको विनिमय दर


 


काठमाडौं, असोज २२ । नेपाल राष्ट्र बैंकले आज (मंगलबार)का लागि विदेशी तोकेको विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।
राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर १३४ रुपैयाँ ०७ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६७ पैसा कायम भएको छ ।

यसैगरी युरोपियन युरो १ को खरिददर १४७ रुपैयाँ ११ पैसा र बिक्रीदर १४७ रुपैयाँ ७७ पैसा तोकिएको छ ।

युके पाउण्ड स्टर्लिङ १ को खरिददर १७५ रुपैयाँ ३३ पैसा र बिक्रीदर १७६ रुपैयाँ ११ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर १ को खरिददर ९१ रुपैयाँ र बिक्रीदर ९१ रुपैयाँ ४१ पैसा कायम गरिएको छ ।

यस्तै क्यानेडियन डलर १ को खरिददर ९८ रुपैयाँ ६८ पैसा र बिक्रीदर ९९ रुपैयाँ १२ पैसा निर्धारण गरिएको छ ।

यस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर :

प्रकाशित मिति: २२ आश्विन २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्