बिक्रीका लागि कागती ग्रेडिङ


 


रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–१ स्थित रुघाको बल्ले गाउँमा खरिद गरेरको कागती बिक्रीका लागि ग्रेडिङ गर्दै सिम्रुतका ठेकेदार डिलेन्द्र खड्का । बल्ले गाउँबाट एक सिजनमा १०० क्वीन्टलभन्दा बढी कागती जिल्ला बाहिर निकारी हुने गर्छ । सिम्रुतमा कागतीको थोकमूल्य प्रतिकिलो रु ७० रहेको । तस्बिरः कुलदीप न्यौपाने/रासस

प्रकाशित मिति: २१ आश्विन २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्