स्थानीय तह उपनिर्वाचनका लागि २५ दल दर्ता (सूचीसहित)


 


काठमाडौं । स्थानीय तह उपनिर्वाचनका लागि २५ दल दर्ता भएका छन्।

१६ मंसिरमा हुने स्थानीय तह उपनिर्वाचनका लागि २५ राजनीतिक दल दर्ता भएका हुन्।

सरकारले उपनिर्वाचन घोषणा गरेपछि निर्वाचन आयोगले १० देखि १६ असोजसम्म दल दर्ताको समय दिएको थियो।

त्यस अवधिमा २५ राजनीतिक दल दर्ता भएका आयोगले जनाएको छ।

प्रमुख राजनीतिक दलहरु सबैजसो स्थानीय निर्वाचनमा भाग लिने गरी दर्ता भएका छन् ।

प्रकाशित मिति: २० आश्विन २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्