सुनको भाउ घट्यो


 


काठमाण्डौ, माघ २१
आज सुनको भाउ घटेको छ । हिजो फाइन गोल्डको मूल्य ५५ हजार २ सय रहेकोमा आज प्रतितोलामा १ सयले घटेर ५५ हजार १ मा कारोबार भईरहेको छ ।
त्यस्तै स्टाण्डर्ड गोल्डको मूल्य पनि घटेको छ । स्टाण्डर्ड गोल्डको मूल्य हिजो ५४ हजार ९ सय रहेकोमा आज प्रतितोलामा १ सयले घटेर ५४ हजार ८ सयमा कारोबार भइरहेको छ ।
चाँदीको मूल्य पनि आज घटेको छ । हिजो चाँदी प्रतितोला ८ सय १० रूपैयाँ रहेकोमा आज प्रतितोलामा १० रुपैयाँले घटेर ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवासयी महासंघले जनाएको छ ।

प्रकाशित मिति: २१ माघ २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्