पार्टी कार्यालय अवलोकन गर्न च्यासल पुगे प्रधानमन्त्री ओली


 


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै पार्टीको केन्द्रीय कार्यालय अवलोकन गरेका छन्।

नेकपा एमालेका अध्यक्षसमेत रहेकाप्रधानमन्त्री ओलीले च्यासलमा रहेको पार्टी कार्यालय अवलोकन गरेका हुन् ।

बसेरा होटलमा सचिवालय बैठक सकिएपछि प्रधानमन्त्री ओली च्यासल पुगेका थिए ।

गत शुक्रबारको बाढीले एमाले मूख्यालय डुबानमा परेको थियो ।

तर प्रधानमन्त्री ओली सोमबार मात्र अमेरिकाबाट स्वदेश फर्किएपछि आज केन्द्रीय कार्यालय अवलोकन गर्न च्यासल पुगेका हुन् ।

प्रकाशित मिति: १५ आश्विन २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्