उद्धारको पर्खाइमा यात्रु


 


अविरल वर्षाका कारण बिपी राजमार्गको विभिन्न ठाउँमा बाढीले बगाएर आवागमन अवरुद्ध भएपछि आइतबार काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकास्थित कालढुङ्गा नजिकै उद्धारको पर्खाइमा रहेका यात्रुहरु । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकामा पर्ने उक्त राजमार्गको विभिन्न स्थान बाढीले बगाएर अवरुद्ध बनेको कारण नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । तस्बिर : पेमा लामा/रासस

प्रकाशित मिति: १३ आश्विन २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्