टिकट काट्न लामबद्ध सर्वसाधारण


 


दसैँका लागि असोज १२ गतेदेखि बस तथा यातायातको सवारीसाधनका अग्रिम टिकट बुकिङ खुलेपछि काठमाडौँ गोगंबुस्थित नयाँ बसपार्कमा आइतबार बिहानदेखि घर जान टिकट काट्न आएका लामबद्ध सर्वसाधारण ।तस्बिरः हरिराम भेटुवाल÷रासस

प्रकाशित मिति: १३ आश्विन २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्