अाज के–के निर्णय गर्देछ मन्त्री परिषद बैठकले ?


 


काठमाडौँ, माघ २०

मन्त्री परिषद्को नियमित बैठक आज बस्दै छ । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा अपरान्ह ४ बजे पछि बस्ने छ । आजको मन्त्रीपरिषद्को बैठकमा मन्त्रालयगत काम कारबाहिको समिक्षा तथा स्थानीय तहको निर्वाचन घोषणा गर्ने सम्बन्धमा छलफल गर्ने बताइएको छ ।

बैठकमा निर्वाचन गर्न तथा त्यसका लागि आवश्यक सबै तयारी थाल्न निर्वाचन आयोगलाई आौपचारीक पत्र दिने तयारी समेत रहेको जनाइएको छ ।  स्थानीय तहको निर्वाचन मिति घोषणा गर्न मोर्चासँग सहमति नजुटे पछि सरकारले वैशाखभित्र निर्वाचन गर्ने गरी आवश्यक तयारी थाल्न आयोगलाई औपचारिक पत्र दिन लागेको हो ।

प्रकाशित मिति: २० माघ २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्