हुम्लामा भूकम्पको धक्का


 


काठमाडौँ, असोज १२ । हुम्लामा शुक्रबार राति भूकम्प गएको छ ।

राति ११ बजेर ३६ मिनेट जाँदा ३.९ म्याग्निच्युडको भूकम्पको धक्का महसुस भएको हो ।

भूकम्पको केन्द्रबिन्दु हेप्काको आसपास रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

प्रकाशित मिति: १२ आश्विन २०८१, शनिबार

प्रतिक्रिया दिनुहोस्