यस्तो छ आज विदेशी मुद्राको विनिमयदर


 


काठमाडौँ, असोज १२ । नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

जसअनुसार आज अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ६३ पैसा र बिक्रीदर १३४ रुपैयाँ २३ पैसा कायम भएको छ ।

युरोपियन युरो १ को खरिददर १४९ रुपैयाँ १४ पैसा र बिक्रीदर १४९ रुपैयाँ ८१ पैसा तोकिएको छ ।

युके पाउन्ड स्ट्रलिङ १ को खरिददर १७८ रुपैयाँ ९४ पैसा र बिक्रीदर १७९ रुपैयाँ ७४ पैसा रहेको छ ।

यसैगरी अष्ट्रेलियन डलर १ को खरिददर ९२ रुपैयाँ ५ पैसा र बिक्रीदर ९२ रुपैयाँ ४६ पैसा निर्धारण गरिएको छ । ्

क्यानेडियन डलर १ को खरिददर ९९ रुपैयाँ १६ पैसा र बिक्रीदर ९९ रुपैयाँ ६० पैसा कायम गरिएको छ ।

यस्तो छ अन्य विदेशी मुद्राको विनिमयदर :

प्रकाशित मिति: १२ आश्विन २०८१, शनिबार

प्रतिक्रिया दिनुहोस्