आँखा शिविरमा ज्येष्ठ नागरिक


 


हिमालय आँखा अस्पताल पोखराको आयोजनामा मुगु जिल्लास्थित मुगुम कार्मारोङ गाउपालिकाको केन्द्र पुलु बजारमा सञ्चालित निशुल्क आँखा शिविरमा मोतियाविन्दु शल्यक्रिया गरेका ज्येष्ठ नागरिकहरु । शिविरमा ३४ जना ज्येष्ठ नागरिकहरुको मोतियाविन्दुको शल्यक्रिया र ३९७ जनाको आँखा जाँच गरिएको थियो । तस्बिर: नृपेन्द्रबहादुर मल्ल / रासस

प्रकाशित मिति: १० आश्विन २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्