कति छ आज विदेशी मुद्राको विनिमय दर ?


 


काठमाडौं, १० असोज । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्रा मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

निर्धारित विनिमय दर अनुसार आज अमेरिकी डलर १ को खरिद दर १३३ रुपैयाँ ४६ पैसा र बिक्रीदर १३४ रुपैयाँ छ पैसा रहेको छ ।

युरोपियन युरो १ को खरिद दर १४९ रुपैयाँ २७ पैसा र बिक्रीदर १४९ रुपैयाँ ९४ पैसा कायम भएको छ ।

युके पाउण्ड स्ट्रलिङ १ को खरिददर १७८ रुपैयाँ ४३ पैसा र बिक्रीदर १७९ रुपैयाँ २३ पैसा कायम भएको छ ।

यस्तै, आजका लागि अस्ट्रेलियन डलर १ को खरिददर ९१ रुपैयाँ ७२ पैसा र बिक्रीदर ९२ रुपैयाँ १३ पैसा तय भएको छ ।

यस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर :

प्रकाशित मिति: १० आश्विन २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्