पसल अनुगमन


 


चाडपर्व नजिकिँदै गर्दा घरेलु, जिल्ला प्रशासन कार्यालय एवम् सत्यवती गाउॅपालिकाको संयुक्त आयोजनामा खैरेनी बजारका पसलहरू अनुगमन तथा निरीक्षण गर्दै कर्मचारी। तस्बिरः जनार्दन घिमिरे/गुल्मी

प्रकाशित मिति: ९ आश्विन २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्