दुर्गा प्रसाईंमाथि अनुसन्धान गर्न ५ दिनको म्याद थपियो


 


काठमाडौं ९ असोज । मेडिकल व्यवसायी दुर्गा प्रसाईंमाथि अनुसन्धान गर्न अदालतले थप पाँच दिनको म्याद थपेको छ ।

साइबर अपराधमा पक्राउ परेका प्रसाईलाई थुनामा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतलेथप पाँच दिनको समय दिएको हो।
आइतबार पक्राउ परेका प्रसाईं अस्पतालमा बसेर हिरासत गुजारिरहेका छन् ।

प्रकाशित मिति: ९ आश्विन २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्