चट्याङ लागेर झापामा एक जनाको मृत्यु


 


झापा, असोज ९ । चट्याङ लागेर झापामा एक जनाको मृत्यु भएको छ ।

चट्याङ लागेर दमक–४ का ३६ वर्षीय कुमार मोतेको मृत्यु भएको हो ।

मंगलबार राति करिव १० बजे चट्याङ लागेर घाइते भएका उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: ९ आश्विन २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्