आज कति पुग्यो विदेशी विनिमय दर ?


 


काठमाडौं, असोज ९ । नेपाल राष्ट्र बैंकले आज (बुधबार)का लागि विदेशी मुद्राको विनिमय दर जारी गरेको छ ।

निधारित विनिमय दर अनुसार आज अमेरिकी डलर १ को खरिद दर १३३ रुपैयाँ ५८ रुपैयाँ र बिक्री १३४ रुपैयाँ १८ पैसा रहेको छ ।

त्यस्तै, युरो १ को खरिद १४८ रुपैयाँ ६१ रुपैयाँ र बिक्री १४९ रुपैयाँ २८ पैसा रुपैयाँ पुगेको छ ।

त्यस्तै बुधबार पाउन्ड १ को खरिद दर १७८ रुपैयाँ ५२ मा बिक्री दर १७९ रुपैयाँ ३२ रुपैयाँ छ ।

अष्ट्रेलियन डलर १ को खरिद दर ९१ रुपैयाँ ४४ पैसा र बिक्री दर ९१ रुपैयाँ ८५ पैसा तोकिएको छ ।

यस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर :

प्रकाशित मिति: ९ आश्विन २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्