सीमा क्षेत्रमा सुरक्षाकर्मीको भलिबल


 


सुनसरी हरिनगर गाउँपालिका–५ स्थित नेपाल–भारतको सीमामा आज सशस्त्र प्रहरी बल ४ नम्बर गण सुनसरी, नेपालका पहेलो ड्रेसमा रहेका खेलाडी र भारतीय सीमा सुरक्षा बल ५६ नम्बर बटालियन(एसएसबी) का निलो ड्रेसमा रहेका खेलाडीले मैत्रीपूर्ण भलिबल खेल खैल्दै । तस्बिरः अजितकुमार झा/रासस

प्रकाशित मिति: ७ आश्विन २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्