कति छ आज विदेशी मुद्राको विनिमय दर ?


 


काठमाडौं, असोज ७ । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

निर्धारित विनिमय दर अनुसार आज अमेरिकी डलर १ को खरिद दर १३३ रुपैयाँ ४१ पैसा र बिक्री दर १३४ रुपैयाँ ०१ पैसा रहेको छ ।

युरोपियन युरो १ को खरिद दर १४८ रुपैयाँ ९२ पैसा र बिक्री दर १४९ रुपैयाँ ५९ पैसा तोकिएको छ ।

त्यसैगरी युके पाउन्ड स्टर्लिङ १ को खरिद दर १७७ रुपैयाँ ७३ पैसा र बिक्री दर १७८ रुपैयाँ ५३ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर १ को खरिद दर ९१ रुपैयाँ ८१ पैसा र बिक्री दर ९२ रुपैयाँ २१ रुपैयाँ निर्धारण गरिएको छ ।

यस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर :

प्रकाशित मिति: ७ आश्विन २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्