भारतका चर्चित अभिनेता प्रकाश राज नेपालमा


 


काठमाडौँ, असोज ६ । भारतका चर्चित अभिनेता प्रकाश राज नेपाल आएका छन् ।

साउथ इन्डियन फिल्म ‘ज्याक’को छायाङ्कनका लागि उनी शनिबार अपराह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उत्रिएका हुन् ।

फिल्म ज्याकको विगत ५ दिनदेखि काठमाडौँमा छायाङ्कन भइरहेको छ । १० दिनसम्म प्रकाशले नेपालमा फिल्म सुटिङ गर्ने बताइएको छ ।

प्रकाशित मिति: ६ आश्विन २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्