कति आज विदशी मुद्राको विनिमय दर ?


 


काठमाडौं, असोज ६ । नेपाल राष्ट्र बैंकले विभिन्न विदेशी मुद्राको विनिमय दर जारी गरेको छ ।

आज अमेरिकी डलर १ को खरिद दर १३३.४१ रुपियाँ र बिक्री दर १३४.०१ रुपियाँ रहेको छ ।

त्यस्तै, युरो १ खरिद दर १४८.८७ रुपैयाँ र बिक्री १४९.५४ रुपैयाँ तोकिएको छ ।

युके पाउन्ड स्टर्लिङ १ को खरिद दर १७७.३२ रुपैयाँ र बिक्री दर १७८.१२ रुपैयाँ रहेको छ ।

यसैगरी अष्टे«लियन डलर १ को खरिद दर ९०.७८ रुपैयाँ र बिक्री दर ९१.१९ रुपैयाँ तोकिएको छ ।

यस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर :

प्रकाशित मिति: ६ आश्विन २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्