धरहरा चढ्न सर्वसाधारणको भीड


 



विसं २०७२ को भूकम्पले क्षति पुर्‍याएपछि पुनःनिर्माण गरिएको काठमाडौँको सुन्धारास्थित धरहरा चढ्न शनिबार आएका सर्वसाधारणको भीड । सर्वसाधारणका लागि संविधान दिवसका दिनदेखि धरहरा चढ्न निःशुल्क खुला गरिएको छ । तस्बिरः विमलबहादुर बिष्टररासस

प्रकाशित मिति: ५ आश्विन २०८१, शनिबार

प्रतिक्रिया दिनुहोस्