आज पनि बढ्यो सुनको भाउ


 


काठमाडौं, माघ १९

आज पनि सुनको भाउ बढेको छ । हिजो फाइन गोल्डको मूल्य ५४ हजार ९ सय रहेकोमा आज २ सयले बढेर ५५ हजार १ सयमा कारोबार भईरहेको छ ।
त्यस्तै स्टाण्डर्ड गोल्डको मूल्यमा पनि बढेको छ । स्टाण्डर्ड गोल्डको मूल्य हिजो ५४ हजार ६ सय रहेकोमा आज २ सयले बढेर ५४ हजार ८ सयमै कारोबार भइरहेको छ ।
चाँदीको मूल्य पनि बढेको छ । हिजो चाँदी प्रतितोला ८ सय रूपैयाँमा कारोबार भएकोमा आज १० रुपैयाँले बढेर ८ सय १० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवासयी महासंघले जनाएको छ ।

प्रकाशित मिति: १९ माघ २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्