यस्तो छ आज विदेशी मुद्रा विनिमय दर


 


काठमाडौं, असोज ३ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

निर्धारित विनिमय दर अनुसार आज अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ७१ पैसा र बिक्रीदर १३४ रुपैयाँ ३१ पैसा कायम भएको छ ।

युरोपियन यूरो १ को खरिददर १४८ रुपैयाँ ७६ पैसा र बिक्रीदर १४९ रुपैयाँ ४३ पैसा निर्धारण गरिएको छ । यसैगरी युके पाउण्ड स्ट्रलिङ १ को खरिददर १ ७६ रुपैयाँ ६५ पैसा र बिक्रीदर एक सय ७७ रुपैयाँ ४४ पैसा रहेको छ ।

अन्य विदेशी मुद्राको विनिमयदर :

प्रकाशित मिति: ३ आश्विन २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्