बुद्ध एयरको वाराणसी उडान थप


 


काठमाडौँ । बुद्ध एयरले आज बुधवारदेखि भारतको वाराणसीको लागि तेस्रो उडान थप गरेको छ । यसअघि साताको सोमबार र शुक्रबार मात्रै उडान हुने गरेको थियो ।

अब बुधवार गरेर साताको तीन उडान हुनेछ । बुद्धको उडानबाट वाराणसी ५० मिनेटमा पुग्न सकिन्छ । काठमाडौँबाट वाराणसी सुरुवाती एकतर्फी भाडा ११ हजार ३६० रहेको छ । उडान समय काठमाडौँबाट ७ः १५ तथा वाराणसीबाट ८ः ३० रहेको बुद्ध एयरले जनाएको छ ।

बुद्ध एयरको भगनी संस्था बुद्ध होलिडेजले वाराणसी, सारनाथ अयोध्यालगायत वरपरका विभिन्न गन्तव्यको

प्रकाशित मिति: २ आश्विन २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्