यस्तो छ आज विदेशी मुद्राको विनिमय दर


 


काठमाडौं, असोज १ । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) विभिन्न विदेशी मुद्राको विनिमय दर जारी गरेको छ ।

अमेरिकी डलर १ को खरिद दर १३३.९३ रुपैयाँ र बिक्री दर १३४.५३ रुपैयाँ तोकिएको छ ।

युरोपियन युरो १ को खरिद दर १४८ रुपैयाँ ९४ पैसा र बिक्री दर १४९ रुपैयाँ ६० पैसा रहेको छ ।

यस्तै युके पाउण्ड स्ट्रलिङ १ कोे खरिद दर १७५ रुपैयाँ ७७ पैसा र बिक्री दर १७७ रुपैयाँ ५७ पैसा तोकिएको छ ।

अस्ट्रेलियन डलर १ को खरिद दर ९०.२६ रुपियाँ र बिक्री दर ९०.६७ रुपियाँ रहेको छ ।

यस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर :

प्रकाशित मिति: १ आश्विन २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्