कति छ आज विदेशी मुद्राको मूल्य ?


 


काठमाडौं, भदौ ३० । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिद दर १३३ रुपैयाँ ९३ पैसा र बिक्री दर १३४ रुपैयाँ ५३ पैसा कायम भएको छ ।

युरोपियन युरो १ को खरिद दर १४८ रुपैयाँ ४९ पैसा र बिक्री दर १४८ रुपैयाँ १६ पैसा तोकिएको छ ।

युके पाउण्ड स्ट्रलिङ १ को खरिद दर १७५ रुपैयाँ ७० पैसा र बिक्रीदर एक सय ७६ रुपैयाँ ४८ पैसा कायम भएको छ ।

अष्ट्रेलियन डलर १ को खरिद दर ८९ रुपैयाँ ६५ पैसा र बिक्री दर ९० रुपैयाँ ०५ पैसा निर्धारण गरिएको छ ।

त्यसैगरि क्यानेडियन डलर १ को खरिद दर ९८ रुपैयाँ ५५ पैसा र बिक्रीदर ९८ रुपैयाँ ९९ पैसा तोकिएको छ ।

यस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर:

प्रकाशित मिति: ३० भाद्र २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्