पूर्वी नेपालमा मध्यरातमा भूकम्पको धक्का


 


काठमाडौं, भदौ ३० । ताप्लेजुङ जिल्लाको ल्होनाक आसपास केन्द्रबिन्दु भई ४.६ रेक्टर स्केलको भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आइतबार राती १२ ः ०८ मा भूकम्प गएको हो ।

भूकम्पबाट के कति क्षति भयो भन्नेबारे यकिन जानकारी प्राप्त हुन नसकेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: ३० भाद्र २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्