आज कति छ विदेशी मुद्राको मूल्य ?


 


काठमाडौँ, भदौ २९ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

सार्वजनिक मूल्य अनुसार आज अमेरिकी डलर १ को खरिद दर १३३ रुपैयाँ ९३ पैसा र बिक्रीदर १३४ रुपैयाँ ५३ पैसा रहेको छ ।

त्यसैगरी, युरो १ को खरिद दर १४८ रुपैयाँ ४९ पैसा र बिक्री दर १४९ रुपैयाँ १६ पैसा कायम भएको छ ।

युके पाउन्ड स्टर्लिङ १ को खरिद दर १७५ रुपैयाँ ७० पैसा र बिक्री दर १७६ रुपैयाँ ४८ पैसा छ ।

यस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर :

प्रकाशित मिति: २९ भाद्र २०८१, शनिबार

प्रतिक्रिया दिनुहोस्