बझाङमा भूकम्पको धक्का महसूस


 


काठमाडौं, भदौ २९ । बझाङ केन्द्रबिन्दु भएर भूकम्प धक्का महसूस भएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार शुक्रबार राति ८ः३६ बजेमा ३.७ म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्पको धक्का बझाङसहित आसपासका क्षेत्रमा सामान्य महसूस भएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

प्रकाशित मिति: २९ भाद्र २०८१, शनिबार

प्रतिक्रिया दिनुहोस्