कति छ आज विदेशी मुद्राको विनिमय दर ?


 


काठमाडौँ, भदौ २६ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

नेपाल राष्ट्र बैंकले जारी गरेको नयाँ मूल्य अनुसार आज अमेरिकी डलर १ को खरिद दर १३४ रुपैयाँ ०७ पैसा र बिक्री दर १३४ रुपैयाँ ६७ पैसा रहेको छ ।

युरोपियन यूरो १ को खरिद दर १४७ रुपैयाँ ९५ पैसा र बिक्री दर १४८ रुपैयाँ ६२ पैसा तोकिएको छ ।

युके पाउण्ड स्ट्रलिङ १ को खरिद दर १७५ रुपैयाँ ५८ पैसा र बिक्री दर १ ७६ रुपैयाँ ३७ पैसा तोकिएको छ ।

यस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर :

प्रकाशित मिति: २६ भाद्र २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्