आज कुन विदेशी मुद्राको मूल्य कति ?


 


काठमाडौँ भदौ २५ । आज मंगलबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

राष्ट्र बैंकका अनुसार अनुसार आज अमेरिकी डलर १ को खरिद दर १३४.०४ रुपैयाँ रहेको छ भने बिक्री दर १३४.६४ रुपैयाँ रहेको छ ।

त्यस्तै युरोपियन युरो १ को खरिद दर १४७.९६ रुपैयाँ रहेको छ भने बिक्री दर १४८.६२ रुपैयाँ रहेको छ ।

बेलायती पाउन्ड स्टर्लिङ १ को खरिद दर १७५.३६ रुपैयाँ रहेको छ भने बिक्री दर १७६.१४ रुपैयाँ रहेको छ ।

अस्ट्रेलियन डलर १ को खरिद दर ८९.२२ रुपैयाँ रहेको छ भने बिक्री दर ८९.६२ रुपैयाँ रहेको छ ।

यस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर :

प्रकाशित मिति: २५ भाद्र २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्